काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले १ किलोग्राम सुनसहित १ एक विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
गएराति हङकङबाट क्याथी ड्रागनको उडानबाट नेपाल आएकी हङकङकी नागरिक ५५ वर्षिय यिया पक्राउ परेको प्रहरीले जनाएको छ । भन्सार एक्स्रेमा चेकजाँच गर्ने क्रममा हेण्ड व्यागमा लुकाई छिपाई १ केजी सुन ल्याउदै गरेको अवस्थामा पक्राउ गरेको गरेको प्रहरीको भनाइ छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ कार्तिक २०७६, १६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तोलामा २ हजार ७ सय रुपैयाँले बढ्यो सुन
तोलामा २२ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनचाँदीको भाउ, कतिमा हुदैछ कारोबार ?
सुनको भाउ तोलामा २५ सयले घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य तोलामा १४ हजार ६०० रुपैयाँ बढ्यो, कतिमा हुदैछ कारोबार ?