आज सुनको भाउ बढ्यो

सफल खबर संवाददाता

बुधबार, ०६ कार्तिक २०७६, १४ : ५८
आज सुनको भाउ बढ्यो

काठमाडौं । आज सुनको भाउ रु २०० ले बढेको छ । मंगलबार तोलामा ७० हजार २०० मा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार बढेर ७० हजार ४०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन तोलामा ७० हजार १०० मा कारोबार भएको छ । चाँदी भने तोलामा रु ८५० मा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस