यस्तो छ आजको सुनको भाउ

सफल खबर संवाददाता

आइतबार, २२ भदौ २०७६, १५ : ५२
यस्तो छ आजको सुनको भाउ

काठमाडौं । आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । शुक्रबार तोलामा ७२ हजारमा कारोबार भएको छापावाल सुनको भाउ आइतबरा रु ५०० घटेर ७१ हजार ५०० मा कारोबार भएको हो ।

 यस्तै छापावाल सुन आइतबार ७१ हजार १०० मा कारोबार भएको छ । 

यस्तै चाँदी तोलामा रु ८८५ मा कारोबार भएको छ । यसअघि शुक्रबार चाँदी रु ९०० मा काराबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस