विदेशी मुद्रा साट्नु छ ? यस्तो छ आजको विनिमय दर

सफल खबर संवाददाता

आइतबार, २२ भदौ २०७६, ०८ : ४०
विदेशी मुद्रा साट्नु छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौं । आइतबार अमेरिकी डलर एकको खरिददर ११४.४६ रुपैयाँ र बिक्रीदर ११५.६ रुपैयाँ रहेको छ ।

 युरो एकको खरिददर १२६.१८ रुपैयाँ र बिक्रीदर १२६.८४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी युके पाउण्ड एकको खरिददर १४०.८३ रुपैयाँ र बिmत्रीदर १४१.५७ रुपैयाँ रहेको छ । 

विदेशीमुद्राको विनिमयदर विस्तृतमाः

प्रतिक्रिया दिनुहोस