विदेशी मुद्रा साट्नु छ ? यस्तो छ आजको विनिमय दर

सफल खबर संवाददाता

बुधबार, १८ भदौ २०७६, ११ : ०३
विदेशी मुद्रा साट्नु छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौं । बुधबार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११६ रुपैयाँ १५ पैसा रहेको छ । यसैगरी युके पाउण्ड एकको खरिददर १३९ रुपैयाँ ११ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८३ पैसा रहेको छ । 

यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३६ पैसा र बिक्रीदर २७ रुपैयाँ ५१ पैसा रहेको छ।  
यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ ३४ पैसार र बिक्रीदर १२० रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस