सर्वोच्च अदालतद्वारा एनसेलको पक्षमा फैसला

सफल खबर संवाददाता

सोमबार, ०९ भदौ २०७६, १७ : ५३
सर्वोच्च अदालतद्वारा एनसेलको पक्षमा फैसला

काठमाडौं । सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट ३९ अर्ब रुपैयाँ लाभकर असुल्ने ठूला कर दाता कार्यालयको निर्णयलाई खारेज गरिदिएको छ ।

सोमबार सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले ३ वैशाखमा ठूला करदाता कार्यालयले गरेको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरेको हो ।

प्रतिक्रिया दिनुहोस