सिभिल बैंकमा जागिर खुल्यो

सफल खबर संवाददाता

आइतबार, ०८ भदौ २०७६, ०७ : २३
सिभिल बैंकमा जागिर खुल्यो

काठमाडौं । सिभिल बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले प्रादेशिक प्रमुख, ब्रान्च मेनेजर र चार्टड एकाउन्टेन्ट पदमा कर्मचारी माग गरेको हो ।

प्रतिक्रिया दिनुहोस