चितवनको खैरहनीमा प्रेसर कुकर बम फेला,सेनाद्धारा डिस्पोज

सफल खबर संवाददाता

मंगलबार, १० असार २०७६, ०८ : ५३
चितवनको खैरहनीमा प्रेसर कुकर बम फेला,सेनाद्धारा डिस्पोज

चितवन । चितवनको खैरहनीमा प्रेसर कुकर बम फेला परेको छ । बिहान राखिएको प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका–८ मगनी चोकमा आज बिहान ५ बजे प्रेसर कुकर बम फेला परेको थियो ।

ईलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायब उपरीक्षक (डिएसपी) सन्तोष आचार्यका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोलीले ७ बजे उक्त बम निश्क्रिय पारेको हो ।

प्रतिक्रिया दिनुहोस