काठमाडौँ । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु भएको छ । महाधिवेशनको उद्घाटन सत्र महामन्त्री कवीन्द्र बुर्लाकोटीले सञ्चालन गरेका छन् ।
उद्घाटन सत्रमा सहभागी हुन पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाह, विभिन्न दलका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि लगायत शुभचिन्तक र पार्टी कार्यकर्ताहरू बाक्लो संख्यामा उपस्थित भएका छन् । रास्वपा महाधिवेशन तीन दिनसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ असार २०८३, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशन उद्घाटन : रवि-बालेनसँगै अतिथिले पनि बजाए घण्टी
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
यी हुन् रास्वपा महाधिवेशन प्रतिनिधिहरू (नामावली)
रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन: चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा