काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिन दुई हजार ४४५ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा कारबाही गरेको छ । कारबाहीबाट राज्यकोषमा २२ लाख ७६ हजार ५१७ राजस्व दाखिला भएको छ ।
प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १२८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६०, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४१ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८३ जनालाई कारबाही गरिएको हो ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ४३, निषेधित क्षेत्रमा हर्न बजाउने १२३, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १४, एकतर्फी सडकमा सवारी चलाउने १६६ र अन्य सवारी नियम पालना नगरेका एक हजार ४८७ जनालाई कारबाही गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ जेठ २०८३, ०८ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्राफिक कारबाहीबाट एकैदिन पाँच लाख बढी राजस्व सङ्कलन
ट्राफिक कारबाहीमा छ लाख ४४ हजार राजस्व सङ्कलन
ट्राफिक कारबाहीमा १० लाख ७८ हजार राजस्व संक्लन
काठमाडौँ उपत्यकामा ट्राफिक कारबाहीः २४ घण्टामा ११ लाख ५१ हजार राजस्व संकलन
ट्राफिक कारबाहीबाट चार लाख १७ हजार राजस्व संकलन
ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व सङ्कलन