काठमाडौँ । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दैछ ।
बैठक बिहान साढे ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।
बैठकमा आर्थिक वर्ष २०८३–०८४ को बजेट तर्जुमाको तयारी बारे छलफल गर्ने कार्यसूची रहेको छ ।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्षलाई आमन्त्रण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ बैशाख २०८३, १० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्वजनिक लेखा समितिको बैठक स्थगित
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
राप्रपाको असन्तुष्ट पक्षको बैठक बस्दै
बागमती प्रदेश सभाको बैठक बस्दै, नीति कार्यक्रम प्रस्तुत हुँदै
राज्य व्यवस्था समितिको बैठक स्थगित
काँग्रेस नेता खड्का समूहको बैठक बस्दै