काठमाडौँ । नेपाली काँग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्नो समूहको बैठक बोलाएका छन् ।
धुम्बाराहीस्थति स्मार्ट होटलमा आज बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा पार्टीमा आफ्नो समूहको आगामी रणनीतिको विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ बैशाख २०८३, ११ : ५४
लेखकबाट थप