काठमाडौं । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पदभार ग्रहण गरेकी छन् ।
राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएसँगै सिंहदरबार आएर उनले पदभार ग्रहण गरेकी हुन् ।
उनले तत्काल केही निर्णय गरिनन् । उनले भनिनन्, ‘सल्लाह गरेर निर्णय भएपछि जानकारी गराउछु ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ चैत्र २०८२, १४ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कानुनमन्त्री गौतमको बैंक ब्यालेन्स साढे १० लाख, १५ तोला सुन
मुद्दा ढिलाइ न्यूनीकरणका लागि अध्ययन कार्यदल गठन गर्ने कानुनमन्त्री गौतमको निर्णय
कानुनमन्त्री गौतम र स्वीस राजदूतबीच द्विपक्षीय सहकार्यबारे छलफल