काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा रक्षामन्त्रीको खोजी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेन शाह सदनमा नआएपनि मन्त्रालयगत छलफलमा रक्षा मन्त्री आउनुपर्ने बताए।
रक्षा मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री शाहले नै सम्हालेका छन्।
उनले भने, ‘रक्षा मन्त्रालय अन्तर्गतको पनि छलफल गर्ने कार्यसूची छ। रक्षामन्त्रीज्यू आउनुभएको छ जस्तो मलाई लागेको छैन, उहाँलाई पनि बोलाइयोस्।’
रक्षा मन्त्रालय अन्तर्गतको रातो किताब आफूहरुले नपाएको बताए। उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई अविलम्ब हटाउनु पर्छ रेकर्डबाट हटाउन माग गरे।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ असार २०८३, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिबारे हर्क साम्पाङको प्रतिक्रिया : रेकर्ड हट्ने विश्वास, आन्दोलन जारी
सभामुखलाई हर्क साम्पाङको प्रश्न- सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ ?
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग
हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' ?
प्लेकार्ड बोकेर आज पनि उभिए हर्क
संसदीय व्यवस्थाको अभ्यासमा कलंक पोत्ने काम भयो: हर्क साम्पाङ