काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की कर्णाली प्रदेशको औपचारिक भ्रमणमा रहेकी छन्।
भ्रमणका क्रममा उनले हालै सम्पन्न निर्वाचन सफल बनाउन योगदान पुर्याउने कर्मचारी, सुरक्षाकर्मी तथा स्थानीय बासिन्दाप्रति धन्यवाद व्यक्त गरेकी छन्।
प्रधानमन्त्रीले निर्वाचन व्यवस्थापन, सुरक्षा संयोजन र स्थानीय तहको सहकार्यले समग्र प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको उल्लेख गर्दै सम्बन्धित सबै पक्षको भूमिकाको प्रशंसा गरिन्।
भ्रमण तालिकाअन्तर्गत उनले रारा ताल क्षेत्रको अवलोकनसमेत गरेकी छन्। प्राकृतिक सौन्दर्य र पर्यटकीय सम्भावनाको दृष्टिले महत्वपूर्ण मानिने उक्त क्षेत्रको प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको सन्देशसमेत यनले दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ चैत्र २०८२, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनको मागहरू नयाँ सरकारले पूरा गरोस् : प्रधानमन्त्री कार्की (पूर्णपाठ)
राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की
असामान्य परिस्थितिमा पनि निर्वाचन गर्न सफल भएकोमा प्रधानमन्त्री कार्कीद्वारा खुसी व्यक्त
प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको शिष्टाचार भेट
प्रधानमन्त्री कार्कीद्वारा जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजा अर्चना
प्रधानमन्त्री कार्की नेपाली सेनाद्वारा आयोजित घोडे जात्रा समारोहमा सरिक