काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। उनी २७ हजार ४६० मत प्राप्त गर्दै विजयी भएका हुन्।
यहाँ नेकपा एमालेका उम्मेदवार सुदन कुमार वलीलले १२ हजार ८ मत ल्याएका छन्। यसअनुसार काँग्रेस उम्मेदवारसँग १५ हजार ४५२ मतान्तर कायम गरेका छन्। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बालराम थापाले १० हजार ८९४ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ फागुन २०८२, १९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेटमा महत्वाकांक्षा धेरै, स्रोत र कार्यान्वयनमा गम्भीर प्रश्न : वर्षमान पुन
सामाजिक सञ्जालबाट आएको शक्ति चाँडै कोल्याप्स हुन्छ: वर्षमान पुन
सम्पती छानविन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने कुरा आपत्तिजनक छः वर्षमान पुन
संसदीय समितिमा सञ्चार माध्यमको पहुँच रोक्न नहुने वर्षमान पुनको धारणा
रोल्पा घटनामा संलग्नमाथि कडा कारवाही गर्न सांसद वर्षमान पुनको आग्रह
पुराना दलप्रति जनआक्रोशको कारणबारे समीक्षा आवश्यक: वर्षमान पुन