काठमाडौं । टी–२० विश्वकप अन्तर्गत समूह चरणको खेलमा जिम्बाब्वेले अष्ट्रेलियालाई पराजित गरेको छ । भर्खरै सम्पन्न खेलमा जिम्बाब्वेले अष्ट्रेलियालाई २३ रनले हराएको हो ।
१७० रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया १९.३ ओभरमा १४६ रनमा अलआउट भयो ।
विश्वकपको दाबेदार अष्ट्रेलियाका म्याट रेन्शले ६५ रन बनाउँदा अन्य सबै ब्याट्सम्यान फ्लप भए । ग्लेन म्याक्सवेलले ३२ बल खाँदै ३१ रन जोडे । यस्तै, ट्रेभिस हेडले १५ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ फागुन २०८२, १४ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टी–२० विश्वकपमा १२ म्याचपछि भारतको हार
टी–२० विश्वकपको सुपर–८ मा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्दै
टी–२० विश्वकप : स्कटल्यान्डविरुद्ध ७ विकेटले जित्यो नेपाल
टी–२० विश्वकप: नेपाल आज स्कटल्यान्डविरुद्ध भिड्दै
टी–२० विश्वकपमा भारतको लगातार दोस्रो जित : नामिबिया ९३ रनले पराजित
नेपाल इटालीसँग १० विकेटले पराजित