काठमाडौँ । जिल्ला अदालत, पर्साले रास्वपा सभापति रवि लामिछानेसँग १ करोड रुपैयाँ धरौटी माग गरेको छ।
मंगलबार अदालतले लामिछानेसहित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा मुद्दा परेका २९ जनामध्ये उनलाई धरौटी माग गर्ने आदेश दिएको छ।
न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले यो निर्णय गरेको अदालतका तहसिलदार देवराज भट्टराईले जानकारी दिएका छन्। लामिछाने आजै तारेखका लागि अदालतमा उपस्थित भएका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ माघ २०८२, १७ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा छैन : रवि लामिछाने
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने