काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलबीच लामो समयपछि भेटवार्ता भएको छ । केही वडाध्यक्षसहित भएको वार्तामा छिट्टै कार्यपालिका बैठक राख्न प्रारम्भिक सहमति भएको छ ।
उनीहरुबीच बजेटलाई लक्षित गरेर कार्यपालिका बैठक तत्काल राख्ने र अन्य विवादको विषय हल गर्दै जाने कुरो भएको बताइएको छ । बैठक कहिलेको लागि भनेर निश्चित भएको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ जेठ २०८२, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ
बलरा नगरपालिकाका पूर्व मेयर सिंह कांग्रेसमा प्रवेश
धरानका मेयर हर्क साम्पाङले दिए पदबाट राजीनामा
काठमाडौंको मेयरमा रवि लामिछानेका दाजु हरिशरणको ‘उम्मेदवारी घोषणा’
जर्मनीमा नवनिर्वाचित मेयरमाथि छुरा प्रहार, अवस्था चिन्ताजनक
आमरण अनसन बसेका मेयरसँग छलफल गर्न माइतीघरमै पुग्यो सरकारी टोली