काठमाडौ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी टुक्रिन नदिन आफू अझै प्रयासरत रहेको बताएका छन्।
आज बिहान शेरबहादुर देउवा पक्षले सानेपामा राखेको केन्द्रीय समितिको बैठकमा सहभागी हुन आफ्नो समूहमा आन्तरिक छलफल गरेका नेता कोइरालाले संवादबाट पार्टी मिलाउने पहल गरिरहेको प्रतिक्रिया दिएका हुन्।
‘पार्टी नुटुक्रियोस् भन्ने हो। फेरि मिल्छ। मिलाउनुपर्छ। संवाद गर्नुपर्छ। संवादबाट नेपाली कांग्रेसको विवाद सल्टिन्छ’, उनले भने, ‘विश्वमा लडाइँहरू हुन्छन्। फेरि मिलेकै हुन्छ। सबै मिलाइन्छ।’
बिहान आन्तरिक छलफलपछि नेता कोइराला र धनराज गुरुङ सानेपा पुगेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ माघ २०८२, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले बुढीगङ्गामा विकासको मुहार परिवर्तन गर्याे : शेखर कोइराला
‘युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आवाज उठाउँदै आएको छु’ : शेखर कोइराला
पार्टी एकता जोगाउन संयमित धार रोजेको शेखर कोइरालाको दाबी
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
शेखर कोइरालाले गरे पार्टीको पछिल्लो अवस्था बारेमा छलफल
आपसी मतभिन्नता र व्यक्तिगत महत्वकांक्षा समाप्त गर्नु जरुरी छ : शेखर कोइराला