काँग्रेस केन्द्रीय समिति विघटनको प्रस्ताव पेस

सफल खबर संवाददाता

सोमबार, २८ पुस २०८२, १२ : २४
काँग्रेस केन्द्रीय समिति विघटनको प्रस्ताव पेस

काठमाडौँ । काँग्रेस विशेष महाधिवेशनको बन्द सत्र सुरु भएको छ ।

बन्द सत्रमा वर्तमान केन्द्रीय समिति विघटन र १५औँ महाधिवेशन नहुन्जेल नयाँ कार्यसमिति गठन प्रस्ताव पेस भएको छ ।

प्रतिक्रिया दिनुहोस