काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्पसनले आज बिदाई भेट गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा विहिबार राष्ट्रपति पौडेलसँग राजदूत थम्पसनले बिदाई भेट गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ पुस २०८२, १४ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण
सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा घोषणा
‘चलचित्र क्षेत्रले अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई छाड्न हुन्न’: राष्ट्रपति
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
'जातीय विभेद तथा छुवाछूत अमानवीय व्यवहार' : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे दुई विधेयक