एजेन्सी । आईसीसी टी-२० विश्वकपका लागि बंगलादेशले टिम घोषणा गरेको छ । भारत र श्रीलंकामा हुने प्रतिस्पर्धाका लागि आइतबार बंगलादेशले लिटन दासको कप्तानीमा टिम घोषणा गरेको हो ।
नेपालले यो विश्वकपको समूह चरणमै बंगलादेशको सामना गर्दैछ । यो समूहमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, नेपालसँगै इटाली रहेका छन् । यो समूहका शीर्ष दुई देश सुपर–८ प्रवेश गर्नेछन्।
बंगलादेशको टोली
लिटन दास (कप्तान) तान्जिद हसन, परवेज हुसेन, सैफ हसन, तौहिद ह्दोय, शमिम हुसेन, काजी नुरुल हसन, शक मेहेदी हसन, रिशाद हुसेन, नासुम अहमद, मुस्ताफिजुर रहमान, तान्जिम हसन, साकिब, तास्किन अहमद, सैफ उदिन र शशोरिफुल इस्लाम बंगलादेशको टिममा समेटिएका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २१ पुस २०८२, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टी-२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ
टी-२० विश्वकपमा खेल्नुअघि नेपाली राष्ट्रिय टोलीले श्रीलंकामा ३ र भारतमा २ अभ्यास खेल खेल्ने
बंगलादेशले भारतमै टी-२० विश्वकप खेल्नुपर्ने
टी-२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
नेपाल लगातार दोस्रोपटक टी-२० विश्वकपमा
टी-२० विश्वकप छनोट : नेपाली महिला टिम यूएईसँग भिड्दै