१५ उपसचिवको सरुवा (सूचीसहित)

सफल खबर संवाददाता

आइतबार, ०६ पुस २०८२, २१ : ४०
१५ उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौँ । १५ उपसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पौष ४ र आज ६ गतेको निर्णय अनुसार प्रशासन सेवाका १५ उपसचिवको सरुवा गरेको हो । 

उनीहरूलाई विभिन्न मन्त्रालय, जिल्ला समन्वय समिति तथा आयोगमा सरुवा गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस