४४ जना उपसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

सफल खबर संवाददाता

सोमबार, २३ भदौ २०८२, १० : ०७
४४ जना उपसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले ४४ जना उपसचिव (राजपत्राङ्कित द्वितीय श्रेणी) को सरुवा गरेको छ । 

मन्त्रालयको आइतबारको निर्णयअनुसार उपसचिव वा सो सरहका ४४ जना कर्मचारी सरुवा गरेको हो ।

प्रतिक्रिया दिनुहोस