काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएकी छन् ।
संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् । उनले बुधबार पुल्चोकस्थित युएन हाउसमा आयोजित समारोहलाई सम्बोधन गरेकी हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘नेपालले संयुक्त राष्ट्र संघलाई उच्च मूल्यांकन गर्छ। तपाईँहरूले विश्व शान्ति कायम राख्न, विकासलाई समर्थन गर्न र हामीलाई राम्रो भविष्य निर्माण गर्न मद्दत गर्दै आउनुभएको छ। लामो समयदेखि संयुक्त राष्ट्र संघले नेपाल जनताको जीवन सुधार गर्न मद्दत गर्दै आएको छ। हामी यो सहयोगको कदर गर्छौँ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ पुस २०८२, १७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनको मागहरू नयाँ सरकारले पूरा गरोस् : प्रधानमन्त्री कार्की (पूर्णपाठ)
राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की
असामान्य परिस्थितिमा पनि निर्वाचन गर्न सफल भएकोमा प्रधानमन्त्री कार्कीद्वारा खुसी व्यक्त
प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको शिष्टाचार भेट
प्रधानमन्त्री कार्कीद्वारा जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजा अर्चना
कर्णाली भ्रमणमा प्रधानमन्त्री कार्की