एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा लिभुरपुलले इन्टर मिलानमाथि रोमाञ्चक जित निकालेको छ।
लिभरपुलले इन्टर मिलानविरुद्ध खेलको अन्तिम समयमा गोल गर्दै १–० को रोमाञ्चक जित निकालेको हो।
लिभरपुलको जितमा खेलको ८८ औं मिनेटमा डोमिनिक सोबोस्लोइले निर्णायक गोल पेनाल्टीमार्फत् गरेका हुन्।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २४ मंसिर २०८२, ०७ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
च्याम्पियन्स लिग : लिभरपुलले रियल म्याड्रिडलाई हरायो
इङ्लिस प्रिमियर लिगः एस्टन भिल्लामाथि लिभरपुलको शानदार जित
लिभरपुलको कीर्तिमान: २० औँ पटक प्रिमियर लिगको उपाधि
लिभरपुलसँग लिसेस्टर सिटी पराजित
लिभरपुलले बनायो उपाधि होड थप बलियो
मोहम्मद सलह नायक बनेको खेलमा लिभरपुलको जित