एजेन्सी । च्याम्पियन्स लिगमा लिभरपुलले रियल म्याड्रिडलाई हराएको छ। गएराति भएको खेलको पहिरो हाफमा गोलरहित बराबरी खेलेको रियल म्याड्रिड दोस्रो हाफमा चुकेको हो।
दोस्रो हाफको ६१ मिनेटमा लिभरपुलका लागि म्याक एलिस्टरले निर्णयक गोल गरेका हुन्।
६१ औं मिनेटमा पहिलो गोल खाएपछि पनि रियलले गोल फर्काउन नसक्दा पराजित भएको हो। यो जितसँगै लिभरपुलले ९ अंक जोडेको छ। समान अंक भएको रियल पाँचौ स्थानमा छ भने लिभरपुल तालिकाको छैटौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १९ कार्तिक २०८२, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इङ्लिस प्रिमियर लिगः एस्टन भिल्लामाथि लिभरपुलको शानदार जित
लिभरपुलको कीर्तिमान: २० औँ पटक प्रिमियर लिगको उपाधि
लिभरपुलसँग लिसेस्टर सिटी पराजित
लिभरपुलले बनायो उपाधि होड थप बलियो
मोहम्मद सलह नायक बनेको खेलमा लिभरपुलको जित
लिभरपुलको उपाधि सम्भावना अझ बलियो