एजेन्सी । इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुलले एस्टन भिल्लामाथि शानदार जित निकालेको छ ।
लिभरपुलका लागि मोहम्मद सलाह र रायन ग्राभेनवर्चले गोल गर्दै एस्टनमाथि २-० को शानदार जित निकालेका हुन् । सलाहले खेलको पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
ग्राभेनबर्चले दोस्रो हाफको सुरुवात अर्थात् खेलको ५८ औं मिनेटमा गोल गर्दै २-० को जित निश्चित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १६ कार्तिक २०८२, ०७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लिभरपुलको कीर्तिमान: २० औँ पटक प्रिमियर लिगको उपाधि
लिभरपुलसँग लिसेस्टर सिटी पराजित
लिभरपुलले बनायो उपाधि होड थप बलियो
मोहम्मद सलह नायक बनेको खेलमा लिभरपुलको जित
लिभरपुलको उपाधि सम्भावना अझ बलियो
टोटनहामको पोस्टमा लिभरपुलको ६ गोल