काठमाडौं । नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनको लोगो आइतबार सार्वजनिक हुने भएको छ ।
प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेका अनुसार पार्टी अध्यक्ष केपी ओलीबाट लोगो सार्वजनिक गर्ने कार्यक्रम आइतबार आयोजना गरिएको छ ।
आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा महाधिवेशन लोगो सार्वजनिकीकरण गर्ने कार्यक्रम रहेको पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ मंसिर २०८२, १० : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग