काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले प्रदेश इन्चार्जहरू चयन गरेको छ । आउँदो मंसिरमा राष्ट्रिय महाधिवेशन गर्ने गरी विभिन्न प्रदेशहरूको इन्चार्ज तथा संयोजकको नाम टुङ्गो लगाएको हो ।
हेर्नुहोस् सूची
प्रदेश इन्चार्जहरू
कोशी प्रदेश : राजेन्द्र राई
मधेश प्रदेश : महिन्द्र राय यादव
बागमती प्रदेश : डा. गंगालाल तुलाधर
गण्डकी प्रदेश : श्रीनाथ बराल
लुम्बिनी प्रदेश : चक्रपाणि खनाल
कर्णाली प्रदेश : चन्द्रबहादुर शाही
सुदूरपश्चिम प्रदेश : डा. भीम रावल
उपत्यका विशेष प्रदेश : हितमान शाक्य
सम्पर्क समन्वय प्रदेश : यशोदा सुवेदी
प्रदेश संयोजकहरू
कोशी प्रदेश : हर्क नेम्वाङ
मधेश प्रदेश : राजु खड्का
बागमती प्रदेश : सरल सहयात्री
गण्डकी प्रदेश : गायत्री गुरुङ
लुम्बिनी प्रदेश : अब्दुल हुसेन खान
कर्णाली प्रदेश : बिमला केसी
सुदूरपश्चिम प्रदेश : हरिराम चौधरी
उपत्यका विशेष प्रदेश : विष्णु लामिछाने
सम्पर्क समन्वय प्रदेश : तारानाथ दाहाल
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ बैशाख २०८३, १७ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाले गठन गर्यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
परराष्ट्र मन्त्रीको स्पष्टीकरण नेकपाद्वारा अस्वीकार
नेकपाद्वारा प्रतिनिधि सभामा प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारका विषयमा जवाफ माग
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपाको आपत्ति, संसद्को अभिलेखबाट हटाउन माग
जगदीश खरेलको अभिव्यक्तिमाथि नेकपाको नियमापत्ति