काठमाडौँ । नवगठित नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताबारे जानकारी गराएको छ ।
विभिन्न १० दल र समूह एकीकरण गर्दै बनेको नेपाली कम्युनिस्ट पार्टी दल दर्ताका लागि जानकारी गराएको आयोग श्रोतले जनाएको छ ।
‘दल गठन गर्दछाैँ भन्ने सामान्य जानकारी आएको हो । दल दर्ताको निवेदन आयोगको ढाँचामा आइसकेको छैन’, आयोग श्रोतले भन्यो– ‘अयोगको ढाँचाअनुसार फारम भरेर दिनुपर्ने दल दर्ताको निवेदन आइसकेको छैन ।’
त्यसबारे एकीकृत पार्टी घोषणा हुनुअघि नै जानकारी गराइएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० कार्तिक २०८२, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मौन अवधिमा झुठा सामग्रीको प्रचारप्रति नेपाली कम्युनिस्ट पार्टीको आपत्ति
नेपाली कम्युनिस्ट पार्टीद्वारा निर्वाचन प्रतिवद्धता पत्र सार्वजनिकः सुशासन र रोजगारीलाई मुख्य प्राथमिकता
एमालेमा सक्रिय मेडिकल व्यवसायी अधिकारी नेकपामा प्रवेश
मध्यरातमा नेपाली कम्युनिस्ट पार्टीले बुझायो आयोगमा समानुपातिक सूची
सरकारी टोलीद्वारा नेपाली कम्युनिस्ट पार्टीको कार्यालय अनुगमन
विराटनगरमा आज नेपाली कम्युनिस्ट पार्टीको सन्देश सभा, प्रचण्ड र नेपालले सम्बोधन गर्ने