काठमाडौँ । मेडिकल व्यवसायी विष्णु अधिकारी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।
पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित संघीय सम्पर्क समिति केन्द्रीय निर्वाचन परिचालन समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिकारीलाई पार्टीमा स्वागत गरेका हुन् ।
अधिकारी २०५२ सालदेखि नेकपा एमालेमा सक्रिय थिए । यस्तै, सोही कार्यक्रममा जसपा नेता अर्जुन चौलागाईं पनि नेकपा प्रवेश गरेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ माघ २०८२, १३ : १२
लेखकबाट थप