काठमाडौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिकतर्फको उमेदवारको बन्दसूची बुझाएको छ । मध्यरातमा निर्वाचन आयोग पुगेर नेकपाका नेताहरुले सूची बुझाएको हो ।
नेकपाले खस आर्यबाट ३२ जना, आदिवासी जनजातिबाट ३३, मधेसीबाट १८, दलितबाट १५, मुस्लिमबाट पाँच र थारुबाट सातजनाको नाम सूचीमा राखेको छ ।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक सूची बुझाउन मिति सोमबारसम्म थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ पुस २०८२, ०६ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुनले संसदलाई सम्बोधन गर्ने
मौन अवधिमा झुठा सामग्रीको प्रचारप्रति नेपाली कम्युनिस्ट पार्टीको आपत्ति
नेपाली कम्युनिस्ट पार्टीद्वारा निर्वाचन प्रतिवद्धता पत्र सार्वजनिकः सुशासन र रोजगारीलाई मुख्य प्राथमिकता
एमालेमा सक्रिय मेडिकल व्यवसायी अधिकारी नेकपामा प्रवेश
सरकारी टोलीद्वारा नेपाली कम्युनिस्ट पार्टीको कार्यालय अनुगमन
विराटनगरमा आज नेपाली कम्युनिस्ट पार्टीको सन्देश सभा, प्रचण्ड र नेपालले सम्बोधन गर्ने