काठमाडौ । वर्तमान सरकारले सुशासन कायम गर्ने र अनावश्यक खर्च कटौती गर्ने नीति अवलम्बन गरिरहँदा कर्मचारीको अवकाश उमेर ५८ बाट ६० वर्ष बनाउनु झनै सान्दर्भिक हुने सम्बन्धित निकायले जनाएको छ । उमेर बढाउँदा आर्थिक दायित्व घट्ने देखिएको छ ।
यस अगाडि नै प्रतिनिधि सभा र राष्ट्रिय सभाले समेत पारित गरी राष्ट्रपतिसमक्ष पेस गर्ने अन्तिम तयारी भएको सङ्घीय निजामती सेवा विधेयक जारी हुनुपूर्व नै प्रतिनिधि सभा विघटन हुँदा उक्त विधेयक अहिले स्वतः निष्क्रिय भएको छ ।
विधेयक निष्क्रिय भए पनि अध्यादेशको विकल्पसमेत छ । उक्त विधेयकमा उल्लिखित अधिकांश विषय समय सान्दर्भिक भएकाले विकल्प वा अब आउने संसद्समक्ष सोही विधेयकलाई पेस गर्न सक्ने बाटो भने खुला नै छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १९ कार्तिक २०८२, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आइएमई बैंकका कर्मचारी पिताम्बर खड्का मृत फेला
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
सरकार बदलियो, अब बदलिने पालो कर्मचारीको
अब कर्मचारी सरुवामा अल्झिनु पर्दैन सरकार
सामाजिक सुरक्षा कोषले माग्यो उप-निर्देशकदेखि कम्प्युटर अपरेटरसम्मका कर्मचारी
अब सफ्टवेयरबाटै कर्मचारी सरुवा