काठमाडौ । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले नेपालका वामपन्थी मिसिने तर नमिल्ने प्रवृत्तिबाट ग्रस्त भएको टिप्पणी गरेका छन्।
आफ्नो पार्टीबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी नेकपा माओवादी केन्द्रसँग मिसिन लागिरहेका बेला उनलेे फुटेपछि एकताको आवश्यकता महसुस गर्नु वाहियातसमेत भनेका छन्।
'फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात हो। तर नेपालका वाम्पन्थी त्यै प्रवृत्तिवाट अभिशप्त छन्', बाँस्कोटाले शनिबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, 'मिसिने तर नमिल्ने हिन्द र प्रशान्त महासगरजस्ता। कारण- गहिराइको चाप र नेतृत्वको राप। फुटभन्दा जुट राम्रो तर ढोक्सामा परेको माछी नहुनु अर्कोले तारेर खाए वा सुरुवा बनाएर पिए पनि हुने।'

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ कार्तिक २०८२, ०८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिक झगडामा अदालतबाट समाधान आउँदैन : बास्कोटा
बालेन सरकारको प्रतिबद्धतामाथि गोकुल बाँस्कोटाको टिप्पणी: ‘डेण्टिङ–पेण्टिङ नयाँवाद’
‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ : गोकुल बास्कोटा
घण्टी बजाएर मात्र हुँदैन, विधिको शासन पालना गर : बास्कोटा
‘पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन’ : गोकुल बास्कोटा
‘वाम एकताको बहसभन्दा आन्तरिक पुनर्गठन आवश्यक’ : गोकुल बास्कोटा