एजेन्सी । भारतीय विदेश मन्त्रालयले इरानमा रहका २८२ जना नागरिकलाई विशेष उडानबाट दिल्ली पुर्याएको जानकारी दिएको छ। उनीहरुलाई बुधबार दिल्ली पुर्याइएको समाचारमा उल्लेख छ ।
विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा भारत सरकारको 'अपरेशन सिन्धु' अन्तर्गत हालसम्म २ हजार ८५८ भारतीयलाई इरानबाट बाहिर निकालिएको बताएका छन्।
इरान र इजरायलबीच द्वन्द्व सुरु भएपछि भारत सरकारले 'अपरेशन सिन्धु' सुरु गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ असार २०८२, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्वजनिक सुनुवाइमा दिल्लीका मुख्यमन्त्रीमाथि आक्रमण प्रयास
दिल्लीमा भीषण हुरी र वर्षा: सडक जलमग्न
दिल्ली मुख्यमन्त्रीको रूपमा रेखा गुप्ताले लिइन् शपथ
प्रदूषणका कारण आधा लकडाउनमा दिल्ली
शनिबार पनि दिल्लीको हावा 'गम्भीर' श्रेणीमा, काठमाडौँ प्रदूषित सहरको शीर्ष १० मा