काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विशेष महाधिवशेनको पक्षमा भएका हस्ताक्षर पार्टीको ऊर्जा थप्नकै लागि भएको बताएका छन् ।
केन्द्रीय समितिमा आफ्नो धारणा राख्ने क्रममा नेता कोइरालाले विशेष महाधिवेशनको माग समेत नियमित महाधिवशेनले सिद्ध गर्नेमा आफू विश्वस्त रहेको बताए ।
उनले भने, ‘महाधिवेनबाट आउने परिणमाले खास गरी फागुन २१ गते हुने निर्वाचन मार्फत कांग्रेसलाई फेरि एकपटक जागृत गराउन सक्नेछ ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० असोज २०८२, १७ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी एकता कायम राख्न डा. शेखर कोइरालाले राखे ५ प्रस्ताव
शेखर कोइराला समूहको भेला आज
शेखर कोइरालाले बोलाए बागमती प्रदेशस्तरीय छुट्टै भेला
म पार्टीको कुनै पनि समूहमा छैन : शेखर कोइराला
कांग्रेसले बुढीगङ्गामा विकासको मुहार परिवर्तन गर्याे : शेखर कोइराला
‘युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आवाज उठाउँदै आएको छु’ : शेखर कोइराला