काठमाडौं। आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले ठूला दलका ठूला नेतालाई बलपूर्वक विदाइ नगरेसम्म देश नबन्ने बताएका छन्।
सिण्डिकेटधारी दल र तिनका नाइकेहरूलाई राजनीतिबाट बलपूर्वक विदाइ नगरेसम्म देश र जनताको भलाई नहुने उनको टिप्पणी छ।
सिंहदरबार, रामशाहपथ, बहादुरभवनलगायतमा अझै पनि तीन दलको छायाँ र विषादी रहेकाले देशले अग्रगमनको बाटो समाउन कठिन भइराखेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ असोज २०८२, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अहिले मुलुकमा देखिएको संकटको एक मात्र निकास भनेको निर्वाचन हो : प्रभु साह
यो सरकारले 'जेनजी' आन्दोलन सम्बोधन गर्न सकेन : प्रभु साह
मधेशमा मुख्यमन्त्रीको गोप्य नियुक्तिलाई प्रभु साहले दिए अनैतिकताको संज्ञा
सुशीला र ओमप्रकाश अर्यालहरू केपी ओली र आरजुकै नयाँ भेरिएन्ट हुन्, यिनीहरूबाट निकास असम्भव : प्रभु साह
एमालेले ओलीलाई अब अघि नलगाओस् : प्रभु साह
भ्रष्ट नेतालाई नहटाएसम्म मुलुक बन्दैन : प्रभु साह