बाजुरा । यहाँको त्रिवेणी नगरपालिका–२ चौसालका एक जनाको सर्पको टोकाइबाट मृत्यु भएको छ ।
स्थानीय ४० वर्षीय सर्जन बुढालाई सर्पले टोकेपछि उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको त्रिवेणी नगरपालिकाकी उप प्रमुख कमलाकुमारी जैशीले जानकारी दिइन्।
उनकाअनुसार दृष्टिविहीन बुढालाई मंगलबार राति गौरीगंगा नगरपालिकाको राजीपुरमा सर्पले टोकेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ असोज २०८२, ११ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सप्तरीमा सर्पदंशबाट एक महिलाको मृत्यु
भरतपुर अस्पतालमा तीन महिनामा २९१ सर्पदंशका बिरामीको उपचार
कपिलवस्तुमा सर्पले डस्दा १४ महिने बालिकाको मृत्यु
सर्पले डस्दा युवतीको मृत्यु
सर्पले डस्दा महिलाको मृत्यु
सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु