विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री

सफल खबर संवाददाता

आइतबार, १६ मंसिर २०७५, १७ : ०१
विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री

चितवन । खेमलाल शोभा तिवारी प्रतिष्ठानले आइतबार पश्चिमी चितवनका तीन वटा विद्यालयमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

प्रतिष्ठानका अनुसार गीतानगर माध्यमिक विद्यालय, उज्ज्वलनगर आधारभुत विद्यालय र गंगानगर माध्यमिक विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत कूल ४५ जना विपन्न परिवारका विद्यार्थीलाई कापी र कलम वितरण गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस