काठमाडौँ। कैलाली कारागार सबै कैदी बन्दी निस्किएका छन् ।
आन्दोलनमा उत्रिएका जेन जेड सहितका प्रदर्शनकारीले कारागार कब्जा गरेपछि उनीहरू निस्किएका हुन् ।
यो कारागारमा केही समयअघि मात्रै दुई समूहबीच झडप भएको थियो । त्यतिबेला पनि कैदीबन्दीले नियन्त्रणमा लिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ भदौ २०८२, १७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलाली कारागारमा हतियारसहितका सुरक्षाकर्मीको प्रवेश
कैलाली कारागारका जेलर फेरिए
छलफलका लागि गृहमन्त्रीले डाके सुरक्षा निकायका प्रमुख
कैलाली कारागार झडपबारे १० दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन