काठमाडौं । कैलाली कारागारका जेलर फेरिएका छन् । जेलर बसन्त खत्रीको ठाउँमा जालन्धर भुसाललाई पठाइएको हो । भुसाल दिउँसो ३ बजे कैलाली पुगेर आफ्नो कार्यभार सम्हालेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
हिजो राति एक जनाको मृत्यु हुनेगरी कारागारमा झडप भएको थियो । सो झडपको क्रममा ४७ जना घाइते भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ साउन २०८२, २० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलाली कारागारबाट निस्किए सबै कैदी बन्दी
कैलाली कारागारमा हतियारसहितका सुरक्षाकर्मीको प्रवेश
छलफलका लागि गृहमन्त्रीले डाके सुरक्षा निकायका प्रमुख
कैलाली कारागार झडपबारे १० दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन