एजेन्सी । पोर्चुगलमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । राजधानी लिस्बनमा भएको दुर्घटनामा थप १८ जना घाइते भएका छन्।
बिबिसीका अनुसार घाइतेमध्ये पाँच जनाको स्वास्थ्य अवस्था गम्भीर छ । स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाए अनुसार रेल लिकबाट उछिट्टिएर एक भवनमा बज्रिन पुगेको थियो ।
रेलको सपोर्टिङ केबल भाँचिएपछि लिक छाडेको समाचारमा उल्लेख छ । रेलका डिब्बा पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । मृतकको पहिचान हुन बाँकी रहेको समाचारमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १९ भदौ २०८२, ०९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु