काठमाडौँ । नेपाल टेलिकमको सीआरबीटी सेवा बन्द भएको छ। कलर रिङ ब्याक टोन (सीआरबीटी) प्राविधिक समस्या आएपछि सेवा बन्द भएको हो।
अर्को सूचना जारी नभएसम्मका लागि सीआरबीटी सेवा बन्द रहेको टेलिकमले जनाएको छ। साथै यथाशीघ्र समस्या समाधानका लागि प्रयास भइरहेको टेलिकमले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ भदौ २०८२, २० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टेलिकमको ‘ग्रुप एसएमएस’ एकै पटक १० हजारसम्मलाई पठाउन सकिने
नेपाल टेलिकमको खुद मुनाफामा करिब १३ प्रतिशतको गिरावट
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा डंगोल नियुक्त
नेपाल टेलिकमद्वारा ३० प्रतिशत लाभांशको घोषणा
नेपाल टेलिकमको आय र मुनाफा दुवै घट्यो
नेपाल टेलिकमको बिलिङमा समस्या