काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)ले विभिन्न कसुरमा जेल सजाय भोगिरहेका नेपालीको कैद मिनाह गर्ने भएको छ । इस्लाम धर्मावलम्बीको महान पर्व ईद अल(अदाहका अवसरमा विभिन्न कसुरमा यूएईको जेलमा सजाय भोगिरहेका १२० जना नेपालीको बाँकी सजाय अवधि मिनाह गरी आममाफी प्रदान गरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।
“नेपालीहरुको कैद सजाय मिनाह गरिएकामा नेपाली दूतावास, अबुधावीले संयुक्त अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछ”, दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०१ भदौ २०८२, १३ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालले यूएईसँग दुई टी-२० म्याच खेल्ने
यूएईमा ड्रोनको अवशेष खस्दा घाइते भएका ७ मध्ये ६ जना नेपाली डिस्चार्ज
यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र
इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान
क्षेप्यास्त्र प्रतिरोधको भिडियो खिचेकोको आरोपमा यूएईमा दर्जनौँ पक्राउ
यूएईका नेताले पठाए प्रजातन्त्र दिवसको शुभकामना