काठमाडौं। नेपालले यूएईसँग दुई टी-२० आई प्रतियोगिता खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाल र यूएईबीच २० अप्रिल (वैशाख ७) र २१ अप्रिल (वैशाख ८) गते दुई टी-२० म्याच हुन लागेको हो ।
दुबै खेल कीर्तिपुरस्थित टीयू मैदानमा हुनेछ । आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाअघि नेपालले यूएईसँग दुई खेलको टी-२० म्याच खेल्न लागेको हो ।
नेपालसहित यूएई र ओमान सहभागी सिरिज अप्रिल २५ बाट सुरू हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ चैत्र २०८२, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनका लागि नेपालका पूर्वराजदूतहरूको चेतावनी : ‘एक चीन’ नीतिमाथि नयाँ प्रश्न किन उठ्यो ?
नेपाल र एसियाली विकास बैंकबीच १६५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सम्झौता
प्रचण्ड, माधव र शेखरबीच विराटनगरमा भेट
ओमानमा नेपाल-ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’को सूचीमा कायमै
थाइल्यान्डसँग पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो