काठमाडौँ । गत ५ र ६ गते बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज (शुक्रबार) पहिलो पटक आफ्नो धारणा सार्वजनिक गरेकी छिन् ।
उक्त बैठकले भण्डारीलाई पार्टी राजनीतिमा आउन नमिल्ने निष्कर्ष निकाल्दै उनको सदस्यता नवीकरण गर्न नमिल्ने निष्कर्ष निकालेको थियो ।
यसैबीच उनले शुक्रबार आफू पार्टी सदस्य भएको ४५ वर्ष भएको, राष्ट्रपति हुँदा भूमिका पूर्ण पूरा गरेको र अहिले पुनस् राजनीतिबाटै जनतासँग जोडिन लागेको बताएकी छिन् ।



प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० साउन २०८२, १७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्या भण्डारीले पाउने एमाले सदस्यता नयाँ की नविकरण ?
‘जबज नेपाली राजनीतिक यथार्थबाट विकसित वैचारिक मार्गदर्शन’ : विद्या भण्डारी
विद्या भण्डारीलाई एमाले इन्ट्री ‘झन्’ सकस !
एमालेको महाधिवेशनले जबजलाई आत्मसात् गर्दै स्वस्थ प्रतिस्पर्धा तथा सहकार्यसहित योग्य र सक्षम नेतृत्व चयन गर्छ’ : विद्या भण्डारी
एमाले महाधिवेशनलाई शुभकामना दिँदै विद्या भण्डारीले यस्तो भनिन् ?
पूर्वराष्ट्रपति विद्या भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि