एजेन्सी । गत महिना इजरायलले गरेको आक्रमणमा इरानका राष्ट्रपति मसुद पेजेस्कियान पनि घाइते भएको रिपोर्ट सार्वजनिक भएको छ।
इरानको आधिकारिक न्युज एजेन्सी फार्सका अनुसार, जुन १६ मा राष्ट्रपति पेजेस्कियान तेहरानको एक गोप्य भूमिगत संरचनामा सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को आपत्कालीन बैठकमा भाग लिइरहेका थिए।
त्यस क्रममा इजरायलले गोप्य भूमिगत संरचनाका प्रवेश मार्गमा छवटा बम हानेको थियो। जसमा परी राष्ट्रपति पेजेस्कियानको खुट्टामा चोट लागेको थियो म
इजरायलले यस रिपोर्टमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन। गत हप्ता मात्र इरानका राष्ट्रपति पेजेस्कियानले इरानले आफूलाई मार्ने प्रयास गरेको आरोप लगाएका थिए।
इजरायली रक्षामन्त्री इजरायल काट्जले भने यसलाई अस्वीकार गरेका थिए।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ३० असार २०८२, १० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
इजरायलले लेबनानमा ‘भीषण आक्रमण’,दक्षिण लेबनानका क्षेत्रहरू खाली गर्न आदेश
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का