सिंहदरबारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी

सफल खबर संवाददाता

विहीबार, ०४ असार २०८३, ११ : २०
सिंहदरबारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक सिंहदरबारमा जारी रहेको छ ।

बैठकमा गृहमन्त्री सुधन गुरुङ, गृह सचिव राजकुमार श्रेष्ठ तथा सुरक्षा निकायका प्रमुखहरू पनि सहभागी छन्।

मनसुन सुरु हुन लागेको अवस्थामा क्षति आकलन तथा पूर्वतयारका सन्दर्भमा छलफल र आवश्यक निर्णय लिन बैठक बसेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस